News Category 2079/11/06
३० वर्ष पछी सडक निर्माण
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
तीन दशकको लामो पखाईपछी राजविराजको भलुवाही बस्ती हुँदै बसपार्क जोड्ने सडक निर्माण भएको छ ।
राजबिराज वडा २ स्थित भलुवाही बस्ती हुँदै बसपार्क जोड्ने उक्त वाटो निर्माण भएपछि स्थानियवासी खुशी भएका छन । राजदेबी सडक खण्ड अन्तर्गत बसपार्क, पुरानो सलाई मिल हुँदै भलुवाही नदि देखी गजेन्द्र चौकसम्म सिधा जोडने उक्त एक मात्र बाटो निर्माण भएपछि स्थानियवासीखुशी भएका हुन ।
विगत ३० वर्ष देखी चलनचल्तिमा रहेपनि बाटो जिर्ण हुदा समस्या झेली रहेका थियौ, स्थानीयवासी पवन मिश्राले भने– अहिले सडक ढलान निर्मण कार्य सम्पन्न भएपछी बर्षाे देखीको सपना पुरा भएको छ ।
सडक बोर्ड तथा राजबिराज नगरपालिकाको ५० लाखको लगानीमा उक्त सडक निर्माण कार्य सम्पन्न भएको कावा नगरप्रमुख ईसरत परविनले बताईन ।
पाँच मिटर चौडाई र २ सय मिटर लम्बाइ भएको उक्त सडकको शुक्रवार कावा प्रमुख इशरत परविन, प्रमुख प्रशासकिय अधिकृत सोनु कुमार सोनु, वडा अध्यक्ष अरुण यादव, योजना अधिकृत मनोज यादव, उपभोक्ता समितीका अध्यक्ष मिरा देवी साह, सचिव शम्भु प्रसाद देव लगायतको टोलीले निरिक्षण गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ