News Category 2079/11/06
राजविराज नपाको सुचनाको अवज्ञा
दैनिक समाचारदाता
राजविराज, ५ फागुन ।
राजविराज नगरपालिका कावाप्रमुख इसरत परविनद्वारा जारी गरिएको सुचनाको स्थानिय ब्यापारीहरुले अवज्ञा गरेका छन ।
फागुन २ गते कावाप्रमुख परविनले जारी गरेको सुचनाको म्याद बिहीबार सकिएको छ । उक्त म्याद सकिएपनि स्थानिय ब्यापारीले सो सुचनाको अवज्ञा गरिरहेका छन ।
फागुन २ गते नगरपालिकाद्वारा जारी सुचनामा राजविराज नगरपालिका ७ हुलाकी सडक अन्र्तगत राम मन्दिरदेखि जिल्ला प्रशासन कार्यालय अगाडी हुदै राजबीराज.–रुपनी रोड चौकसम्म सडक तथा फुटपाथमा फलफुल, तरकारी, ठेलागाडीमा चटपटी, पान पसल, चिया पसल राखी सरसामान किनबेच एवं अब्यवस्थित रुपले सडक फुटपाथमा लेखापढी कार्य तथा अब्यबस्थित पार्किङ गरी आम जनसमुदायलाई आवतजावत तथा त्यस क्षेत्रमा रहेको विभिन्न कार्यालयहरुको कामकाजमा समेतमा कठिनाइ भएकोले ४ गते भित्र हटाइ सडक तथा फुटपाथ पुर्ण रुपमा खुल्ला राख्न अनुरोध गरिएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ