News Category 2079/11/07
खाना पक्राउने क्रममा आगोमा जलेर महिला घाइते
दैनिक समाचारदाता
राजविराज, ७ फागुन ।
राजबिराज नगरपालिका वडा नं. १३ भेल्ही पिपराहिमा आइतबार एक महिला खाना पकाउने क्रममा आगोले जलेर घाइते भएकी छिन् ।
स्थानिय जितेन्द्र यादबकी ३५ वर्षिया श्रीमती द्रोपती देवी यादव आइतबार बिहान माटोको चुलोमा खाना पक्राउँदै गर्दा साडीमा आगो सल्केर ढाड भन्दा मुनि पछाडीको भाग जलेर घाइते भएको प्रहरीले जनाएको छ ।
उनलाई तत्काल उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा उपचारका लागि भर्ना गरिएको तथा घट्ना सम्बन्धमा अनुसन्धान कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यस्तै सप्तरीको हनुमननगर कंकालिनि नगरपालिका १२ हनुमानगर बाँध स्थित स्थानिय जाहिर खानको परालको टालमा आगलागी हुदा दश हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
उक्त आगो नेपाल प्रहरी, दमकल र स्थानियको सहयोगमा पुर्ण रुपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ