News Category 2079/11/09
बालविवाह गर्न खोजे कानुनी कारबाही गरिने वडा अध्यक्षको चेतावनी
दैनिक समाचारदाता
राजविराज, ९ फागुन ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका वडा नं. ५ को. बर्साइनका वडा अध्यक्षललन प्रसाद राउतले बालविवाह गर्न लागेको थाहा पाएमा कानुनी कारबाही गरिने चेतावनी दिएका छन् ।
वडा अध्यक्ष राउतले बालविवाह गरे कानुनी कारबाहीको प्रक्रिया अगाडि बढाउने चेतावनी दिदै बालविवाह गर्न लागेको थाहा पाएमा स्थानीय प्रशासनमार्फत कारबाहीको प्रक्रिया समेत अगाडि बढाउने चेतावनी दिएका हुन् ।
बालविवाह तथा महिला हिंसा अन्त्यका लागि सञ्चालन गरिने अभियान अन्तर्गत मंगलबार बालबालिकाको सहभागितामा सचेतनामूलक ¥याली प्रदर्शन गर्दै उनले बालविवाहका कारण बालबालिकाको भविष्य विग्रिदै गएकोमा बालविवाह अन्त्य गरिनु प्रमुख आवश्यकता रहेको बताए ।
वडा समितिले माघ २५ गते बैठकबसी बालविवाह अन्त्यका लागि अभियान सञ्चालन गर्ने निर्णय गरेको वडा अध्यक्ष राउतले जानकारी दिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ