News Category 2079/11/14
भन्सार छलेका अवैध मालसामान भन्सार चलान
दैनिक समाचारदाता
राजविराज, १४ फागुन ।
भन्सार छलेर भारतबाट ल्याइएको एक लाख भन्दा बढीको सरसामान तथा मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिएको छ ।
भारतीय सीमासँग जोडिएको सप्तरीको डाक्नेश्वरी नगरपालिका ६ नहर चौकस्थित सडक खण्डबाट आइतबार बिहान प्रहरीले भन्सार छलेर भारतीय नम्बर बिआर०६ए.एच.२९६३ नम्बरको मोटरसाइकलमा नेपालतर्फ ल्याउँदै गरेको १ लाख २१ हजार मुल्य बराबरको दुधको पाउडर, किराना सामाग्रि र पान मसाला नियन्त्रणमा लिएको हो ।
गस्तिमा रहेका प्रहरी देख्नासाथ चालक मोटरसाइकल र सामान छोडी भागेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता एवं डिएसपी नरेशकुमार सिंहले जानकारी दिए ।
बरामद सामान र मोटरसाइकल आवश्यक कारवाहीका लागि राजविराज भन्सार कार्यालयलाई बुझाइएको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ