News Category 2079/11/22
बुवाको हत्या गर्ने छोरा जेल चलान
दैनिक समाचारदाता
राजविराज, २२ फागुन ।
आफ्नै बुवालाई कुटेर मारेको आरोपमा पक्राउ परेका छोरा सोमबार कारागार चलान भएका छन् ।
सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका १४ निवासी ३४ वर्षिय देवकुमार राम सप्तरी जिल्ला अदालतको आदेशले पूर्पक्षका लागि कारागार चलान भएका हुन् । जग्गा अंश विवादमा बुवालाई कुटपिट गर्दा मृत्यु भएको थियो ।
प्रहरीका अनुसार २०७६ साल बैशाख १ गते जग्गा अंशको विवादलाई लिएर रामले आफ्नो बुबा ६५ वर्षिय जगदीशको कुटपिट गर्दै हत्या गरेका थिए ।
घटनापछि फरार रहेका उनी गाउँ घरमै लुकिबसेको अवस्थामा सात दिन अघि पक्राउ परेका थिए । जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी नरेश कुमार सिंहले राममाथी कर्तव्य ज्यान सम्बन्धी मुद्दा चलाइएको र अदालतमा उपस्थित गराउँदा पूर्पक्षका लागि कारागार पठाउने आदेश भएपछि राजविराज कारागार चलान गरिएको जानकारी दिएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ