News Category 2079/11/25
बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकियो, एकजना घाइते, कारले मोटरसाइकललाई ठक्कर दिएर भाग्न खोज्दा कार पल्टियो

दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
सप्तरीको रुपनी गाउँपालिका ६ खाडो खोलास्थित पुर्व पश्चिम राजमार्गमा बिग्रिराखेको ट्रकमा मोटरसाइकल ठोकिदा एक जना घाइते भएका छन् ।
पश्चिमबाट पुर्व तर्फ जाने क्रममा को१क ८४८ नं.को ग्यास सिलिन्डर बोकेको ट्रकको गियर बक्स बिग्री रोडको उत्तर पट्टि साईडमा रोकी राखेको अवस्थामा सोही दिशा तर्फ जादै गरेको स६प ९९०५ नं.को माटरसाइकलले पछाडीबाट ठक्कर दिएको हो ।
सो घटनामा मोटरसाइकल चालक जिल्लाकै अग्निसाईर कृष्णसावरण गाउँपालिका ३ मटिगाढा टोल निवासी ५० वर्षिय योगेन्द्र प्रसाद चौधरीको अनुहारमा र बाँया हातमा चोट लागेकोले युनिक अस्पताल रुपनीमा उपचार भइरहेको छ ।
यसैगरि जिल्लाको हनुमाननगर कंकालिनी १ कंकालिनि मंन्दिर स्थितपुर्व पश्चिम लोक राजमार्गमा पश्चिमबाट पुर्ब तर्फ जादै गरेको बीआर३८जेड६००३ नम्बको कारले मोटरसाइकललाई ठक्कर दिएर कार भाग्न खोज्दा अनियन्त्रित भई पल्टिएको छ ।
सो दुर्घटनामा कारमा सवार तीन जना घाइते भएका छन् । सोही दिशा तर्फ जादै गरेको को३६प४८०५नं.को मोटरसाइकललाई कारले ठक्कर दिएको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ