News Category 2079/11/25
अटो अनियन्त्रित भई दुर्घटना हुदा एकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, २४ फागुन ।
सप्तरीको बिष्णुपुर गाउँपालिका १ जमुनीमा टेम्पु अनियन्त्रित भई दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।
हुलाकी सडक खण्डमा पश्चिमबाट पुर्व तर्फ आउदै गरेको ना३स ९६३० नं.को अटो आफै अनियन्त्रित भई दुर्घटना हुँदा अटोमा सवार खडक नगरपालिका ८ बिषणपुर निवासी ४० वर्षिया आमना खातुनको मृत्यु भएको हो ।
सोही दुर्घटनामा विष्णुपुर गाउँपालिका ६ कटिटोल निवासी ५५ वर्षिय लक्ष्मि राम बाँया हातको औलामा चोट लागी घाईते भएको प्रहरीले जनाएको छ ।
घटनापश्चात दुबै जनालाई उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा भर्ना गरिएपनि उपचारकै क्रममा आमना खातुनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । प्रहरीले अटो तथा चालकलाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/02/26 मधेश प्रदेशका ८ वटै पत्रकार महासंघका लागि प्रदेश सरकारले बजेट बिनियोजन गर्दै
- 2082/02/25 कार्यवाहक मेयर र निलम्बित मेयर आमने सामने राजविराज नगरपालिकामा कर्मचारीको धर्ना र निलम्बित मेयरको तालाबन्दी
- 2082/02/24 अस्पतालबाट स्वास्थ्य विमाको लाभ पाउँदैनन् बिरामी
- 2082/02/24 संघीयताकै कारण राज्यको हरेक निकायमा सबै वर्ग समुदायको अनुहार हेर्न पाएका छन् ः मन्त्री लेखी
- 2082/02/24 आम संचार प्राधिकरणका नवनियुक्त सदस्य गुप्ता युनियन सप्तरीद्वारा सम्मानित
- 2082/02/23 प्रशासकीय र योजना अधिकृतलाई कारवाहीसहित विभिन्न ११ बुदे माग राख्दै कर्मचारी आन्दोलनमा
- 2082/02/23 परीक्षा दिन जाँदै गरेकी एक विद्यार्थीको ट्याक्टरको ठक्करबाट मृत्यु
- 2082/02/23 वेपत्ता दुई मध्ये एक प्रहरीको शव फेला
- 2082/02/23 विद्यालयका छात्राहरुलाई व्याग वितरण
- 2082/02/23 अनुमति बिना संचालनमा रहेका दुई निजि विद्यालय बन्द
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ