News Category 2079/12/09
तिलाठी कोइलाडीको विशेष गाउँ सभा सम्पन्न
दैनिक समाचारदाता
राजविराज, ९ चैत ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाको बिहीबार सम्पन्न विशेष गाउँ सभाले गाउँपालिका भित्रका सम्पूर्ण पोखरीहरुको लगत संकलन गर्ने निर्णय गरेको छ ।
गाउँपालिकाका अध्यक्ष अरुणकुमार मण्डलको अध्यक्षतामा आयोजित विशेष सभामा वडा अध्यक्षहरु दिनेश्वर मिश्र, कमलकुमार मण्डल, रमेश कुमार मुखिया, मुनिलाल मुखिया, ललनप्रसाद राउत र सत्यनारायण यादव, सदस्यहरु चन्दनकुमार झा, अमोद झा, रिता साहसहितकाले मन्तब्य ब्यक्त गरेका थिए ।
गाउँपालिकाका उपाध्यक्ष फुलकुमारी साहले स्वागत गर्दै विशेष गाउँ सभामा प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र कुमार यादवले प्रस्तावहरु प्रस्तुत गरेका थिए ।
गाउँपालिकाका विपद् ब्यवस्थापन अधिकृत राजेश कुमार झाद्वारा सञ्चालित कार्यक्रममा योजना, बजेट लगायतको बिषयमा विभिन्न निर्णय भएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ