News Category 2079/12/19
२१ सदस्यीय सप्तरी फोटोग्राफर संघको कार्यसमिति चयन
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
फोटोग्राफर संघ सप्तरीको शनिवार सम्पन्न बन्द सत्रवाट रमेश कुमार राउतको अध्यक्षतामा २१ सदस्यीय कार्य समिति चयन गरिएको छ ।
सर्वसम्मति चयन गरिएको समितिको उपाध्यक्षमा सुरेश कुमार चौधरी, सचिव जितेन्द्र कुमार यादब, सहसचिवमा मनोज राउत तथा कोषाध्यक्षमा देव नारायण साह चयन भएका छन ।
यसैगरी सदस्यहरूमा रामकुमार चौधरी, शिव प्रसाद साह, सुरेन्द्र राम, ओम प्रकाश चौधरी, खडा नन्द चौधरी, दिलिप चौधरी, बच्चालाल राउत, पप्पु साह, प्रदिप साह, पप्पु गोईत, रोहन साह, तारणी प्रसाद साह, रामकुमार यादब, रामकुमार यादब, श्यामकुमार यादब, धर्मेन्द्र चौधरी, प्रदिप श्रेष्ठ, चन्द्रकला साह र ललिता चौधरीलाई चयन गरिएको छ ।
त्यस्तै सल्लाहाकारमा पंकज भगत, मात्रिका प्रसाद साह, मोहित यादब, बिनोद गुप्ता र जय नारायण राउत रहेको सचिव जितेन्द्र यादबले जानकारी गराएको छ भने कानुनी सल्लाहाकारमा धिरेन्द्रलाल कर्णलाई राखिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ