News Category 2079/12/19
बलात्कारका अभियुक्त ९ वर्षपछि पक्राउ
दैनिक समाचारदाता
राजविराज, १९ चैत ।
बलात्कारको आरोपमा अदालतबाट कैद सजाय तोकिएपछी फरार रहेका एक अभियुक्त घटनाको ९ वर्ष पछी पक्राउ परेका छन । पक्राउ पर्नेमा राजविराज नगरपालिका ९ मलेठ निवासी ४२ वर्षिय मो.जाबुल मियाँ छन् ।
प्रहरीका अनुसार टोल कै एक युवतीलाई बलात्कार गरेको आरोपमा उनी माथी जबरजस्ती करणी मुद्दा चलाइएको थियो । सो मुद्दा उपर सुनवाई गर्दै अदालतले २०७० साल चैत्र २० गते ६ वर्ष कैद सजायको पैmसला सुनाए पछी जाबुल फरार भएका थिए ।
शनीवार साँझ घर मै लुकि वसेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका उनलाई आईतवार सप्तरी जिल्ला अदालतमा उपस्थित गराउँदा आदेशानुसार कैद भुक्तानका लागी राजविराज कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालयका सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ