News Category 2079/12/27
मेयर कप क्रिकेटमा सप्तरीले हरायो काठमाडौंलाई
दैनिक समाचारदाता
राजविराज, २७ चैत ।
जनकपुरमा संचालित मेयर कप टी–२० प्रतियोगिता अन्तर्गत खेलमा सप्तरीले काठमाडौँलाई ५ रनले पराजित गर्दै बिजयी सुरूवात गरेको छ ।
टस जितेर ब्याटिङ्ग गरेको सप्तरीले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १ रनको योगफल खडा गरेको थियो । रोहन विकले सर्वाधिक ४० रन बनाए भने अभिशेक कार्कीले १२ र विकास दासले १० रन बनाउँदा अन्य खेलाडीले दोहरो अंकमा प्रवेश गर्न सकेनन् ।
बलिङ्गमा काठमाडौँका इशान पाण्डे र गजेन्द्र बोहराले ४÷४ विकेट लिए भने गौतम केसीले १ विकेट लिए । १ सय २ रनको लक्ष्य पछ्याउँदै काठमाडौँले निर्धारित ओभरमा ९ विकेट गुमाउँदै ९६ रन मात्र बनाउन सक्यो ।
खेलको म्यान अफ दि म्याच सप्तरीका रोहन बिक घोषित भएको सप्तरी क्रिकेट संघका सदस्य शम्भु दासले जानकारी दिएका छन ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/11 राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ