News Category 2080/01/03
तीन दाजुभाईको गाइगोठ जल्दा ४ लाख ५० हजारको क्षति
दैनिक समाचारदाता
राजविराज, ३ बैशाख ।
सप्तरीको राजगढ गाउँपालिकामा शनिबार आगलागि हुँदा तीन दाजुभाईको तीन वटा गाईगोठ जलेर नष्ट भएको छ । सो आगलागिमा ४ लाख ५० हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
वडा नं. १ झुटकी पछवारी टोल बस्ने प्रयागलाल यादव, गोबिन्दलाल यादव र अयोधा यादब तिनै दाजु भाईको गोठ र परालको टालमा आगलागी भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार तीनै दाजुभाईको गाईगोठसहित परालको टाल जल्दा १ लाख ५० हजारको दरले ४ लाख ५० हजार मुल्य बराबरको धनमाल जलेर क्षति भएको हो ।
नेपाल प्रहरी, दमकल र स्थानिहरुको सहयोगमा आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ