News Category 2080/01/10

आफ्नै कुखुरा फर्ममा आगजनी 

दैनिक समाचारदाता

आफ्नै कुखुरा फर्ममा आगजनी 

दैनिक समाचारदाता
राजविराज, १० बैशाख । 

    सप्तरीको सुरुङ्गा नगरपालिका वडा नं. २ स्थित आफ्नै कुखुरा फर्ममा आगो लगाउने युवक पक्राउ परेका छन् । 
    सो वडास्थित हनुमानचौक भन्दा अगाडि सडकखण्डको पश्चिम रहेको कुखुरा फर्ममा शनिबार स्थानिय महेश कुमार भट्ट क्षेत्रीका ३२ वर्षिय छोरा मनोज भट्टले आप्mनो कुखुरा फर्ममा आगो लगाई भागेको प्रहरीले जनाएको छ । 
    कुखुरा फर्ममा सामान्य क्षति भएको तथा परालमा आगो लागि २५ हजार मुल्य बराबरको क्षति भएको प्रहरीले जनाउँदै आगो लगाउने छोरालाई नियन्त्रण लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट