News Category 2080/01/12
एउटै पालिका तीन फरार प्रतिवादी पक्राउ

दैनिक समाचारदाता
राजविराज, १२ बैशाख ।
सप्तरी प्रहरीले कुटपिट मुद्दाका फरार एउटा पालिकाका तीन प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा जिल्लाको रुपनी गाउँपालिका ३ का धर्मदेव यादव, जिवानन्द यादव र कबिर खंग रहेका छन् । प्रहरीका अनुसार धर्मदेवलाई ३३÷३३, जिवानन्दलाई ३३÷३३ र कबिरलाई २४५१÷३३ रकम जरिवना तोकिएको थियो ।
जिल्लाको प्रहरी चौकी पत्थरगाढाबाट खटेको टोलीले उनीहरुलाई सोमबार पक्राउ गरि जिल्ला अदालत राजबिराजमा बुझाइएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/26 माइक्रो र बस ठोकिदा सप्तरीका तीन जनासहित पाँचको मृत्यु
- 2082/04/26 राजविराज नगरवासीद्वारा गठित संघर्ष समितिले ग¥यो चौथो चरणको आन्दोलन घोषणा
- 2082/04/26 छुट्टाछुट्टै सवारी दुर्घटनामा एक महिलासहित दुई जनाको मृत्यु
- 2082/04/26 सडक निर्माणको माग गर्दै पैदल यात्रा
- 2082/04/26 प्रधानमन्त्री ओलीले साउन ३० मा मधेश प्रदेश प्रहरी कार्यालयको उद्घाटन गर्ने
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ