News Category 2080/01/13
यात्रु ओराल्ने क्रममा विंगरबाट लडेर महिला घाइते
दैनिक समाचारदाता
राजविराज, १३ बैशाख ।
सप्तरीको रुपनी गाउँपालिका १ स्थित पुर्व पश्चिम राजमार्गमा विंगरले यात्रु ओराल्ने क्रममा एक महिला यात्रु लडेर घाइते भएकी छिन् ।
पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना.१ज.८६८२ नं.को विंगरले यात्रु ओराल्ने क्रममा स्थानिय ७० वर्षिया सुगावति देवी चौधरी लडेर घाइते भएको प्रहरीले जनाएको छ ।
उनको दुबै हात र अनुहारमा चोट लागेपछि न्यान्सी अस्पताल जन्डोल महुलीमा उपचारका भर्ना गरिएको छ । प्रहरीले विंगर र चालक खडक नगरपालिका ६ निवासी अरुण कुमार पसवानलाई नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ