News Category 2080/02/03
मदन–आश्रित दिवसमा रक्तदान
दैनिक समाचारदाता
राजविराज, ३ जेठ ।
मदन आश्रित दिवसको अवसरमा बुधबार राजविराजमा अनेरास्ववियु र राष्ट्रिय युवा संघले रक्तदान कार्यक्रम गरेको छ ।
गजेन्द्र नारायण सिंह अस्पतालस्थित रक्तसंचार गृहमा नेकपा एमालेका नेता दुर्गानन्द ठाकुर, लक्ष्मण यादव, शिवराम ठाकुर, अनेरास्ववियुका मनिसा साह, भवानी ठाकुर,सचिन्द्र यादव र सुर्य कुमार रजक लगायत १७ जनाले रक्तदान गरे ।
यस्तै रक्तदान पश्चात कार्यक्रमको प्रमुख अतिथि पोलिटब्युरो सदस्य सुमन राज प्याकुरेलको अगुवाईमा उनीहरूले उक्त अस्पातालको इमर्जेन्सी वार्डमा रहेका ४० जना बिरामीहरुलाई फलफूल समेत वितरण गरे ।
अनेरास्ववियु सप्तरीको अध्यक्ष रंजिव साहको अध्यक्षतामा आयोजित कार्यक्रममा एमालेका नेता ताराकान्त चौधरी, अब्दुल मजिद सकिर, अखिलेश झा, देवनाथ यादव, अनिल झा, बरिष्ठ पत्रकार तथा अधिकारकर्मी मनोहर पोखरेल लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ