News Category 2080/02/15
एकै दिन तीन संरचनाको शिलान्यास
दैनिक समाचारदाता
राजविराज, १५ जेठ ।
मधेश प्रदेश सभासदस्य किरण कुमारी साहले सोमबार आफ्नो संसदीय विकास कोषबाट निर्माण हुने तीन संरचनाको एकै दिन शिलान्यास गरेकी छिन ।
राजविराजस्थित भगवती मन्दिर पोखरीको प्रवेशद्वार, महदेवा गाउँपालिका १ दलित वस्तीमा सार्वजनिक शौचालय तथा राजविराज नगरपालिका १५ मा अवस्थित धार्मिकस्थल राजाजी थानमा सामुदायीक भवन निर्माण कार्यको उनले शिलान्यास गरेकी हुन् ।
स्थानीयस्तरबाट गठित उपभोक्ता समिती मार्फत तीन वटै संरचनाको सोमवारदेखी नै निर्माण कार्य अघि बढेको उनले बताइन् ।
यस अघि उनकै संसदीय विकास कोषबाट महिला सेफ हाउस, छठी पुजाघाट, विद्यालय पर्खाल निर्माण कार्य चलिरहेको छ । उनले उपभोक्ता समिती गुणस्तरीय कामसहित समयमा नै सम्पुर्ण निर्माण काम सक्ने विश्वास समेत ब्यक्त गरिन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
- 2082/06/30 प्रहरीलाई नै धम्क्याएको आरोपमा यूटुवर मानव पक्राउ
- 2082/06/30 थानकोट प्रहरी बृतबाट फरार प्रतिवादी सप्तरीमा पक्राउ
- 2082/06/30 छुट्टाछुट्टै घटनामा दुई जनाको मृत्यु
- 2082/06/28 अदालतबाट न्याय पाए पनी कार्यान्वयन नहुँदा भौतारिदै भगत परिवार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ