News Category 2080/02/18
धुलोले स्थानियवासीलाई समस्या
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
राजविराज–छिन्नमस्ता तथा राजविराजको राजदेवी मन्दिर जाने निर्माणाधीन सडकमा गुड्ने गरेको टिपर, ट्रक, बस, अटो लगायतका सवारी साधनले उडाएको धूलोले स्थानियलाई समस्या भएको छ ।
निर्माण कम्पनीले सडकमा पानी नहाल्दा पैदल, साईकलयात्री, मोटरसाइकलयात्री सबै भन्दा बढी समस्यामा पेरका छन् ।
धूलोले राजविराज–छिन्नमस्ता सडक खण्डको पनि विभिन्न भागका स्थानीयवासीन्दा पनि मारमा परेका छन् ।
एकातिर कछुवाको गतीमा निर्माण कार्य भइरहेको छ, अर्काे तीर निर्माण कम्पनीले खनेको सडकमा पानि नहाल्दा यस सडक आसपासका वासीन्दाका साथै उक्त बाटोबाट आवज जावत गर्ने यात्रु मारमा परेको छिन्नमस्ता गाउँपालिका २ निवासी राम अवतार यादवले गुनासो पोखे ।
धूलोका कारण रुघा खोकी, खोक्दा खकार कालो निस्कने, आँखा चिलाउने, रातो हुने लगायतका समस्या भएको स्थानिय भुपेन्द्र मण्डल बताउछन् ।
सडकको दुबै छेऊमा वसोवास गर्ने वासिन्दालाई २४ सै घण्टा आवतजावत गर्ने साना तथा ठूला सवारीका साधनहरुले उडाएको बाक्लो धूलोले समस्या परेको भन्दै अविलम्ब यसतर्फ सम्बन्धित निकायले पहल गर्नु पर्ने माँग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ