News Category 2080/02/18
तिरहुत गाउँपालिकाद्वारा निशुल्क बोयर क्रस बोका बितरण
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
स्थानिय पशुपालकहरुलाई व्यवसायीका लागि तिरहुत गाउँपालिकाले १० वटा उन्नत जातका बोयर क्रस बोका बिहीबार निशुल्क बितरण गरेको छ ।
सो पालिकाको पशुपंक्षि विकास शाखाद्वारा चालु आ.ब.को वार्षिक स्वीकृत कार्यक्रम अनुसार ५ वटै वडाका २÷२ जना पशुपालकहरुलाई सो बोका बितरण गरिएको गाउँपालिका अध्यक्ष बिजय यादवले जानकारी दिएका छन् ।
पशुपालनलाई व्यवसायीकरण गर्ने उद्देश्यले वडा अधयक्षको सिफारिसमा प्रत्येक वडाका दुई÷दुई जना पशुपालकलाई बोयर ७५ प्रतिशत नश्लका बोका निशुल्क बितरण गरिएको अध्यक्ष यादवको भनाई छ ।
कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत कुन्दन कर्ण, पशुपंक्षि विकास शाखाका प्रमुख गोसाई यादव तथा गाउँपालिकाका कर्मचारी लगायत कृषकहरुको उपस्थिति रहेको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ