News Category 2080/02/18
स्कुटीको ठक्करबाट साइकल यात्री महिला घाइते
दैनिक समाचारदाता
राजविराज, १८ जेठ ।
स्कुटीले साइकललाई ठक्कर दिँदा बिहीबार एक महिला घाइते भएकी छिन् ।
सप्तरीको महदेवा गाउँपालिका १ चिम्टी चौकस्थित पुर्वबाट पश्चिमतर्फ जादै गरेको को.३९प.६७२७ नं. को स्कुटीले सोही दिशातर्फ जादै गरेको साईकल यात्रीलाई ठक्कर दिएको हो ।
ठक्करबाट सोही गाउँपालिका वडा नं. ४ प्रसाही टोल निवासी ३५ वर्षिया रतिकाला मुखिया घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार ठक्करबाट उनको शरीरको बिभिन्न भागमा चोट लागेपछि छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका भर्ना गरिएको छ ।
यता ठक्कर दिने स्कुटि चालक सप्तकोशी नगरपालिका ९ कमलपुर निवासी ५२ वर्षिय योगेन्द्र कुमार झा र स्कुटीलाई प्रहरी चौकी पकरीले नियन्त्रणमा लिई घटना बारे आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ