News Category 2080/02/23
ससुराली घरमा युवक झुण्डिएको अवस्थामा फेला
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
ससुराली गएको बेला सप्तरीको रुपनी गाउँपालिका ६ जगमोहनका एक युवक झुण्डिएको अवस्थामा फेला परेका छन् ।
प्रहरीका अनुसार सो वडा बस्ने ३० वर्षिय पन्चु सरदार शम्भुनाथ नगरपालिका ४ सिरकजरीस्थित ससुराली घरको सुत्ने कोठामा बासको बलोमा सलको पासो लगाई झुण्डीएको अवस्थामा मृत फेला परेका हुन् ।
यो सँगै जिल्लामा चालु आ.ब.मा विभिन्न कारणले आत्महत्या गर्नेको संख्या ९७ पुगेको जिल्ला प्रहरी कार्यालय सप्तरीको तथ्याङ्कमा उल्लेख छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
- 2082/04/23 करेन्ट लागेर इसरको मृत्यु
- 2082/04/21 प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
- 2082/04/21 लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ