News Category 2080/02/23
घुस लिदा लिदै वडा अध्यक्ष पक्राउ
दैनिक समाचारदाता
राजविराज, २३ जेठ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोग ईटहरीको टोलीले पचास हजार रुँपैया घुस लिएको आरोपमा सप्तरीका एक जनप्रतिनिधि पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सप्तरीको अग्नीसाईर कृष्णासवरण गाउँपालिका ५ का वडाध्यक्ष सब्दुल मियाँ छन् ।
मियाँले हिरावती आधारभुत विद्यालय बकधुवाको निर्माणाधिन भवनको वडा कार्यालयबाट निर्माण सम्पन्न भएको सिफारिस दिने प्रयोजनका लागि निर्माणकर्ता व्यक्तिबाट मंगलबार ५० हजार घुस लिदै गरेको अवस्थामा अख्तियारको टोलिले विद्यालयबाटै नियन्त्रणमा लिएको हो ।
गोप्य सूचनाको आधारमा पुगेको अख्तियारको टोलीले मियाँलाई घुस वापत लिइएको ५० हजार नगदसहित नियन्त्रणमा लिई थप अनुसन्धानका लागि नियन्त्रणमा राखिएको आयोगले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ