News Category 2080/02/24
गाँउ नगरमा नेविसंघको संगठन विस्तार अभियान सुरु
दैनिक समाचारदाता
राजविराज, २४ जेठ ।
नेपाल विद्यार्थी संघ सप्तरीले जिल्लाको सबै पालिका तथा विद्यालय र कलेजमा संगठन विस्तार गर्ने अभियानको बुधबारदेखी शुरुवात गरेको छ ।
राजविराजबाट सो अभियानको शुरुवात गरिएको हो । नेपाली काँग्रेसका युवा नेता तथा हालै सम्पन्न स्थानीयतहको निर्वाचनमा राजविराज नगरपालिकामा काँग्रेसका तर्फबाट नगर प्रमुख पदको उम्मेदवार रहेका मो. इरसाद अन्सारी तथा नेविसंघका जिल्ला अध्यक्ष राकेश कुमार ठाकुरको विषेश उपस्थितीमा संगठन सुदुढीकरण तथा विस्तार अभियान शुभारम्भ भएको संघले जनाएको छ ।
अभियानको पहिलो दिन राजविराज नगर भेलाले मो.परवेजको संयोजकत्वमा नेविसंघ राजविराज नगर समिती गठन गरिएको छ । नेविसंघको विद्यान २०२७ को छैठो संसोधन २०७५ बमोजिम उक्त समिती गठन गरिएको जिल्ला अध्यक्ष ठाकुरले जानकारी दिए ।
संगठनलाई गतिशिल बनाउन, संगठन सुदुढीकरण गर्न तथा जिल्लाभर संगठन विस्तार गर्ने योजना अनुरुप एक महिने अभियान सुरु गरिएको तथा असार मसान्त भित्र जिल्लाका सबै १८ वटै पालिका तथा विद्यालय र कलेजमा नयाँ कार्य समिती गठन गरिसक्ने संघले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ