News Category 2080/02/25
मिक्चरको ठक्करबाट साइकल यात्रीको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २५ जेठ ।
सिमेन्ट घोल्ने मेसिन (मिक्चर) को ठक्करबाट गम्भिर घाइते भएका एक साइकल यात्रीको उपचारका क्रममा मृत्यु भएको छ ।
राजबिराज नगरपालिका वडा नं. ६ स्थित सखडा मोडबाट नेता चौकतर्फ जादै गरेको मिक्चर मेसिनको ठक्करबाट सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका ८ बेलहा बस्ने ८६ वर्षिय उचितलाल मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ठक्करबाट गम्भिर घाईते भएका मण्डललाई उपचारका लागि राजविराजस्थित छिन्नमस्ता अस्पतालमा भर्ना गरिएकोमा सोही अस्पतालमा उपचारका क्रममा बिहीबार मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीले मिक्सर चालक जिल्लाको खड्क नगरपालिका ५ खोजपुर बस्ने २४ वर्षिय अशोक चौधरी र सहचालक रुपनी गाउँपालिका २ बस्ने २४ वर्षिय नरेश कुमार चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएकोछ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/26 सप्तरीमा प्रत्यक्षतर्फ १९ हजार भन्दा बढी मत बदर
- 2082/11/26 सप्तरीमा यस बर्ष आँपको उत्पादनमा वृद्धि हुने अनुमान
- 2082/11/26 पोखरीमा माछा मार्न गएका युवकको डुबेर मृत्यु
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ