News Category 2080/02/28
७५ वर्षिय बृद्ध र १७ वर्षिय नाबालकद्वारा विषादी सेवन
दैनिक समाचारदाता
राजविराज, २८ जेठ ।
सप्तरीमा एक ७५ वर्षिय बृद्ध र एक १७ वर्षिय नाबालकले घरासयी विवादमा विषादी सेवन गरेर आत्महत्याका प्रयास गरेका छन् ।
आइतबार जिल्लाको शम्भुनाथ नगरपालिका ३ स्थित एक ७५ वर्षिय बृद्धले विषादी सेवन गरेको प्रहरीले जनाएको छ । सो वडा नरही टोलमा बस्ने ७५ वर्षिय बुल्टेन रामले घरायसी विवादको कारण बारीमा गई किरा मार्न राखिएको करिश्मा नामक बिषादी सेवन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
विषादी सेवन पश्चात् गम्भिर बिरामी भएका उनलाई गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा उपचारका लागि भर्ना गरिएको छ ।
यस्तै शनिबार जिल्लाकै डाक्नेश्वरी नगरपालिका वडा नं. ७ प्रवाह टोलमा एक नाबालकले विषादी सेवन गरेका छन् । स्थानिय १७ वर्षिय प्रदिप साहले घरयासी बादबिबादको कारण घास मार्ने बिषादी (खतार) सेवन गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो विषादी सेवन पश्चात् गम्भिर बिरामी भएका उनलाई छिन्नमस्ता अस्पताल राजबिराजमा उपचारका लागि भर्ना गरिएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ