News Category 2080/03/05
ग्यास चुल्होको पाइप लिक भइ आगलागि हुँदा एक जना घाइते
दैनिक समाचारदाता
राजविराज, ४ असार ।
सप्तरीको कंचनरुप नगरपालिका १२ बस्तिपुरमा ग्यास चुल्होको पाइप लिक भइ आगलागि हुँदा एक जना घाइते भएका छन् ।
स्थानिय ६० वर्षिय खडक नरायण श्रेष्ठको भान्सा कोठामा ग्यास चुल्होको पाईप लिक भएपछि पाईप सच्चाउने क्रममा सो आगलागि हुँदा श्रेष्ठ घाइते भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार आगलागि हुदाँ श्रेष्ठको हात, खुट्टा र टाउँको पोलेर घाईते भएपछि स्थानिय कृति अस्पताल रुपनगरमा उपचार भइरहेको छ ।
आगलागिमा घर भित्र रहेको फ्रिज, चामल, दाल, बल्याङकेट, काठ, फर्निचरको सामान, लत्ता कपडा, भडाबर्तन र घर समेत गरी ४ लाख मुल्य बराबरको क्षति भएको प्रहरीको प्रारम्भिक हनुमान छ ।
आगोलाई कंचनरुप नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानिय बासिन्दाको सहयोगमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ