News Category 2080/03/05
घरमा भण्डारण गरेको अवस्थामा १६ किलो भन्दा बढी गाजासहित एक पक्राउ
दैनिक समाचारदाता
राजविराज, ५ असार ।
सप्तरीको कञ्चनपुर नगरपालिका ७ बलुवाबाट प्रहरीले एक जनालाई घरमा भण्डारण गरि राखेको १६ किलो भन्दा बढी लागुऔषध गाजासहित पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरीले स्थानिय ४० वर्षिय उमेश साहलाई घरमा भण्डारण गरिराखेको अवस्थामा १६ किलो ९ सय ३० ग्राम गाजासहित पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय कंचनपुरबाट खटेको प्रहरी टोलीले साहको घरमा खानतलासी गर्दा घरको माथिल्लो तल्लाको कोठाको बक्सा भित्र कालो प्लास्टिकको पोकाहरुमा प्याक गरी लुकाई छिपाई राखेको उक्त मात्राको गाजा बरामद गरेको मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएको छ ।
पक्राउ परेका उमेश साहलाई नियन्त्रणमा लिई ईलाका प्रहरी कार्यालय कञ्चनपुरले थप अनुसन्धान कार्य गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ