News Category 2080/03/06
योग दिवसमा योगाभ्यास र प्रभातफेरी
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
९औं अन्तराष्ट्रिय योग दिवसको अवसरमा राजविराजस्थित राजरंगशालमा बुधबार योगशिविर तथा बजार क्षेत्रमा प्रभातफेरीके आयोजना गरिएको छ ।
“मानवताका लागी योग, योग गरौ निरोग रहौं” सन्देशसहित बुधवार पतञ्जली योग समिती नेपाल मधेश प्रदेश समितीको आयोजना तथा प्रादेशिक आर्युवेद र वैकल्पिक चिकित्सालय, पतञ्जली योग साधना केन्द्र सप्तरी, माँ काली योग साधना केन्द्र लगायत संस्थाको संयोजनमा शिविर तथा प्रभातफेरीको आयोजना गरिएको हो ।
राजरंगशालामा आयोजित शिविरमा सहभागी हुनेको भीड लागेको थियो । त्यही म्याट ओछ्याएर सहभागिहरु योगासन तथा ध्यानमा मग्न भए । शिविरमा करिब डेढ घण्टा योगाभ्यास तथा अन्य कार्यक्रम आयोजना गरिएको थियो ।
त्यस पश्चात प्रभातफेरीको आयोजना गरियो । शिविरमा सहभागि मधेश प्रदेश सभा सदस्य एवं प्रदेशसभा अर्थसमिति संयोजक सतिश कुमार सिंहले तनावमुक्त, शान्त, रोगमुक्त स्वास्थ्य शरीर, आघातमुक्त र चित्त विकासमा योगको महत्वपुर्ण भुमिका रहेकाले योगमा जुड्न सर्वसाधारणलाई आग्रह गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ