News Category 2080/03/06
राजविराजमा सात वर्षपछि मेयर कप फुटबल हुँदै
दैनिक समाचारदाता
राजविराज, ६ असार ।
सात वर्षपछि राजविराजमा पहिलो पटक प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालन हुदैछ । लामो समयदेखी कुनै फुटबल प्रतियोगिता नभएको राजविराजस्थित राजरंगशालामा असार ९ देखी प्रथम मेयर कप फुटबल प्रतियोगिता संचालन हने भएको हो ।
जिल्ला सदरमुकाम राजविराजमा क्रिकेट प्रतियोगिता वर्षै पिच्छे हुने गरे पनि झण्डै ७ वर्षपछि स्तरिय फुटबल प्रतियोगिता हुने कुराले नगरवासीमा उत्साह छाएको आयोजक जिल्ला फुटबल संघ सप्तरीका अध्यक्ष राजकुमार परियारले सुनाए ।
प्रतियोगिता भव्य र सभ्य बनाउन सबै मिलेर लागिपरेको बताउँदै अध्यक्ष परियारले वर्षौपछि हुन लागेको प्रतियोगिता सफल बनाउन मैदान र मञ्च चिटिक्क पार्न लागेका बताए ।
सात दिनसम्म चल्ने प्रतियोगितामा आयोजक सप्तरीसहित सिन्धुली, सर्लाही, महोत्तरी, धनुषा, सिरहा, सुनसरी र उदयपुरका गरि ८ क्लब प्रतिस्पर्धी हुदैछन् । प्रतियोगिताको मुख्य प्रायोजन राजविराज नगरपालिकाले गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/02/11 राजविराजमा राष्ट्रिय भारोत्तोलन प्रतियोगिता सुरु
- 2083/02/10 ग्रामीण महिलाको आर्थिक सशक्तिकरण कार्यक्रम प्रभावकारी बन्दै, मटका (माटोको ग्लास) बनाएर दैनिकी ३ हजार आम्दानी गर्दै महिला
- 2083/02/10 राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुँदै
- 2083/02/08 आश्वासनमा मात्र पाएको भन्दै लालपूर्जा माग्दै नगरवासी अनशनमा
- 2083/02/08 तिलाठी कोइलाडी गाउँपालिकाले सुरु ग¥यो बाढी पूर्व तयारी
- 2083/02/08 यातायात मजदुरद्वारा प्रजिअलाई ज्ञापन, कर्मचारीहरुको आन्दोलन स्थगित
- 2083/02/08 सुरुङ्गा नगरपालिका वडा नं. २ बालमैत्री वडा घोषणा
- 2083/02/07 सप्तरीको विभिन्न सडक निर्माणका लागि ठेक्का पाएका निर्माण कम्पनीको ठेक्का प्रक्रिया अन्त्य
- 2083/02/06 भारत सरकारको सहयोगमा सुरुङ्गामा सुविधा सम्पन्न विद्यालय निर्माण
- 2083/02/06 मन्त्री महतोले एकै दिन दुबै अदालत र पत्रकार महासंघ भवनको गरे निरिक्षण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ