News Category 2080/03/28
लागू औषधसहित दुई पक्राउ
दैनिक समाचारदाता
राजविराज, २८ असार ।
सप्तरीको सुरुङ्गा नगरपालिकाबाट प्रहरीले दुई जनालाई लागु औषधसहित पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जिल्लाको सुरुङ्गा नगरपालिका वडा नं. १ का अनोज कुमार केसी र घनश्याम राउत छन् ।
वडा नं. १ पन्द्रकठ्ठेमा लागु औषधको कारोबार भइरहेको सूचना पाएपछि भेडिया इलाका प्रहरी कार्यालयको टोलीले खानतलासी पछि दुबै जनलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरीले खानतलासी गर्दा स्पास्मो पिआरप्राक्सोभोआ उगिक लेखिएको २ सय २४ थान ट्याब्लेट, डायलेकस डिसी लेखिएको १ सय ५९ बोतल कोरेक्स र २ सय ग्राम गाँजा बरामद गरेको हो ।
बरामद गरिएका लागुऔषध र दुबै जनालाई प्रहरीले नियन्त्रणमा लिई बिहीबार सप्तरी जिल्ला अदालतवाट म्याद लिई थप गराई अनुसन्धानको कार्य शुरु गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ