News Category 2080/03/29

आगलागिमा ६ लाख मुल्य बराबरको क्षति

दैनिक समाचारदाता

आगलागिमा ६ लाख मुल्य बराबरको क्षति

दैनिक समाचारदाता
राजविराज, २९ असार ।

    सप्तरीको हनुमाननगर कंकालिनि नगरपालिका वडा नं. ४ मधवापुरस्थित दुई घरमा बिहीबार आगलागि भएको छ । 
    विद्युत सर्ट भइ आगलागि हुँदा स्थानिय रन्जु झाको ४ लाख र बमबम झाको २ लाख मुल्य बराबरको घर तथा धनमाल जलेर क्षति भएको प्रहरीले जनाएको छ । 
    आगोलाई नेपाल प्रहरी, स्थानियबासी, हनुमाननगर कंकालिनि नगरपालिकाको बारुण यन्त्रको सहयोगमा पूर्ण रुपमा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट