News Category 2080/03/29
एमाले नेता चढेको कार दुर्घटना, पाँच जना घाइते
दैनिक समाचारदाता
राजविराज, २९ असार ।
नेकपा एमाले जिल्ला कमिटी सप्तरीको पुर्ण बैठकमा सहभागी हुन राजविराजतर्फ आउँदै गरेको कार दुर्घटनामा परेको छ । सो दुर्घटनामा परि पाँच जना नेता घाइते भएका छन् ।
सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका ४ छ्पकीस्थित जण्डोल–बनौली सडकखण्डमा सो कार दुर्घटनामा परेको हो ।
कंचनपुरबाट राजविराजतर्फ जाँदै गरेको कंचनपुर सहरी खानेपानी तथा सरसफाइ आयोजना सप्तरीको बा.प्र.०१–०२७च.४६४७ नम्बरको कार अनियंत्रित भई दुर्घटना भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि एमाले जिल्ला समिती सदस्य बच्चुलाला चौधरी, भुवन केसि, हरिहर बस्नेत, किरण पन्थी, सुनिता कटुवाल घाईते भएका छन् ।
घाईतेहरुको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा उपचार भइरहेको तथा उनीहरुको अबस्थामा सामान्य रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ