News Category 2080/04/01

बृद्ध मृत अवस्थामा फेला

दैनिक समाचारदाता

दैनिक समाचारदाता
राजविराज, १ साउन । 

    सप्तरीको कंचनरुप नगरपालिका वडा नं. ८ बेरियर चोक अगाडि आइतबार एक बृद्ध मृत फेला परेका छन् । 
    पूर्वी बस स्टेन्डको प्रतिक्षालय भित्र नाम थर नखुलेको ६५ वर्षिय बृद्ध व्यक्ति मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । 
    सो सम्बन्धमा प्रहरीले आवश्यक छानबिन तथा घटना बारे थप अनुसन्धान गरिरहेको जनाएको छ । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट