News Category 2080/04/02
सर्पदंशबाट एक महिलाको मृत्यु
दैनिक समाचारदाता
राजविराज, २ साउन ।
सप्तरीको कृष्णासवरण गाउँपालिकामा सर्पदंशबाट एक महिलाको मृत्यु भएको छ ।
वडा नं. २ भुर्की टोल निवासी ४० वर्षिया ललितादेवी चौधरीको सर्पदंशबाट सोमबार राती मृत्यु भएको हो ।
घटना विवरण अनुसार उनको आफ्नै घरमा सोमबार राती धान राख्ने कोठीमाथी ढकियामा राखेको सुपारी झिक्ने क्रममा सर्पले टोकेको थियो ।
सर्पको टोकाईबाट असक्त भएकी उनलाई उपचारका लागि तत्कालै कल्याणपुरस्थित सपंर्दश उपचार केन्द्रमा लगिएको थियो । तर त्यहा उपचार सम्भव नभएपछि राजविराजस्थित गजेन्द्र नारायण सिंह अस्पतालमा ल्याउँदा चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
- 2082/04/23 करेन्ट लागेर इसरको मृत्यु
- 2082/04/21 प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
- 2082/04/21 लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
- 2082/04/20 राष्ट्रिय मुक्ति पार्टीको केन्द्रिय महासचिवमा केशव झा र सहमहासचिवमा गजेन्द्र मण्डल
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ