News Category 2080/04/09

करेन्ट लागेर मृत्यु

दैनिक समाचारदाता

करेन्ट लागेर मृत्यु

दैनिक समाचारदाता
राजविराज, ९ साउन ।

    सप्तरीको राजगढ गाँउपालिका वडा नं. ६ मा खेतमा पानी पटाउनका लागि मोटर जडान गर्ने क्रममा एक किसानका मृत्यु भएको छ ।  
    जगाई टोल बस्ने नारायण मण्डलका ३५ वर्षिय छोरा उमेश मण्डलको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार मोटरबाट पानी तानि खेतमा लगाउने क्रममा उक्त मोटरबाट करेन्ट लागि निजलाई तत्काल उपचारका लागी गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा ल्याउँदा मृत्यु भएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट