News Category 2080/04/11
लागुऔषधसहित युवक पक्राउ
दैनिक समाचारदाता
राजविराज, १० साउन ।
सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ६ महुली बजारबाट प्रहरीले एक यूवकलाई लागुऔषधसहित पक्राउ गरेको छ ।
गोप्य सुचनाको अधारमा प्रहरी टोलिले मंगलबार स्थानिय २२ वर्षिय मो. अजादलाई चेकजाँच गर्ने क्रममा लागुऔषधसहित पक्राउ गरेको हो ।
प्रहरीले उनका साथमा रहेको झोलाबाट डाईजेपाम १६ पिस एम्पुल, लिजेसिक २४ पिस एम्पुल, फेनारगन १७ पिस एम्पुल बरामद गरेको हो ।
बरामद गरिएको लागु औषधसहित अजादलाई नियन्त्रणमा लिई बुधबार सप्तरी जिल्ला अदालतवाट म्याद थप गराई अनुसन्धान कार्य शुरु गरिएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ