News Category 2080/04/11
करेन्ट लागेर पुनः एक युवकको मृत्यु

दैनिक समाचारदाता
राजविराज, ११ साउन ।
चार दिन अघि खेतमा पानी पटाउनका लागि मोटर जडान गर्ने क्रममा एक युवकको मृत्यु भएको दुई दिनपछि बुधबार पुनः एक युवकको सोही क्रममा मृत्यु भएको छ ।
सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ४ बनौलि बुधबार करेन्ट लागेर स्थानिय २५ वर्षिय मुकेश कुमार यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मुकेशलाई आफ्नै खेतमा पानि तान्ने मोटर चलाउने क्रममा करेन्ट लागेको थियो । करेन्ट लागेपछि उनलाई छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका भर्ना गरिएकोमा सोही दिन उनको उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
यसअघि सोमबार जिल्लाको राजगढ गाँउपालिका वडा नं. ६ मा खेतमा पानी पटाउनका लागि मोटर जडान गर्ने क्रममा ३५ वर्षिय उमेश मण्डलको करेन्ट लागेर मृत्यु भएको थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/04/25 मुख्यमन्त्री सिंहले मृतक परिवारसँग भेटघाट गरि घटना बारे लिए बिस्तृत जानकारी
- 2082/04/23 ठुलो परिमाणको लागुऔषध गाजा वेवारिसे अवस्थामा बरामद
- 2082/04/23 मधेशमा अहिले कालोपत्रे सडक र पुल निर्माणको काम तीव्र गतिमा भइरहेको छ ः मुख्यमन्त्री सिंह
- 2082/04/23 भाईले बञ्चरो प्रहार गर्दा दाजुको मृत्यु
- 2082/04/23 मृत अवस्थामा पुरुष फेला
- 2082/04/23 करेन्ट लागेर इसरको मृत्यु
- 2082/04/21 प्रहरीको गोलीबाट लालु यादवको मृत्यु, मृत्युको बिरोधमा दिनभर राजविराजमा प्रदर्शन, भिंड नियन्त्रण गर्न तीन राउण्ड आश्रु ग्यास प्रहार
- 2082/04/21 लोहोरोको प्रहारबाट रुपनी गम्भिर घाईते
- 2082/04/20 संघर्ष समितिले चौथो चरणको आन्दोलनका लागि लियो सुझाव
- 2082/04/20 जसपा नेपाल सप्तरीको अध्यक्षमा दोहोरिए केदार
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ