News Category 2080/04/19

मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

दैनिक समाचारदाता

मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

दैनिक समाचारदाता
राजविराज, १९ साउन ।  

    खेतमा मोटरबाट पानी पटाउने क्रममा सप्तरीको राजगढ गाउँपालिकामा बिहीबार एक महिलाको करेन्ट लागेर मृत्यु भएको छ । 
    वडा नं. ६ फकिरा टोल निवासी ५८ वर्षिया दुर्गी देबी साहको करेन्ट लागेर मृत्यु भएको प्रहरीले जनाएको छ । 
    प्रहरीका अनुसार खेतमा मोटरबाट पानी पटाउने क्रममा करेन्ट लागेर घाईते भएकी उनलाई उपचारका लागि गजेन्द्र नारायण सिंह अस्पताल राजबिराजमा लगेकोमा उपचारकै क्रममा मृत्यु भएको हो । 

प्रतिकृया दिनुहोस

ताजा अपडेट