News Category 2080/04/32
दुई युवक झुण्डिएको अवस्थामा मृत फेला
दैनिक समाचारदाता
राजविराज, ३२ साउन ।
सप्तरीमा दुई दिनमा दुई युवक झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।
प्रहरीका अनुसार बुधबार जिल्लाको हनुमाननगर कंकालिनि १ स्थित भारदह टोल बस्ने १६ वर्षिय दिपक कुमार साह झुण्डिएको अवस्था फेला परेका छन् ।
घरमा कोही नभएको बेला सुत्ने कोठाको धरेन बलोमा साडिको पासो लगाइ झुण्डिरहेको अवस्थामा देखिएपछि तत्कालै उपचारका लागि लैजान खोज्दा मृत्यु भएको प्रहरीले जनाएको छ ।
यसअघि जिल्लाको कंचनरुप नगरपालिकामा वडा नं. ४ कविलासा टोल निवासी १७ वर्षिय घनश्याम मण्डल झुण्डिएको अवस्थामा मृत फेला परेका थिए ।
प्रहरीका अनुसार घरमा कोहि नभएको बेला सुत्ने कोठाको सिलिङ पंखामा गलबन्दी सँगै प्लाष्टिकको डोरीको पासो लगाई झुण्डिएको अवस्थामा फेला परेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ