News Category 2080/05/15
गुम्बाबाट चोरी भएका सामानसहित राई पक्राउ
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीको अग्निसाईर कृष्णासवरण गाउँपालिकाको नेत्र गुम्बाबाट आइतबार चोरी भएका बुद्धको मूर्ती र अन्य सामाग्रिहरुसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ ।
प्रहरीले चोरी गरेको आरोपमा स्थानीय २२ वर्षिय बिशाल राई बुधबार पक्राउ गरेको हो । प्रहरीका अनुसार चोरी भएका सामानहरु रुपनीस्थित कवाडमा बिक्री गरेको अवस्थामा स्थानियहरुले खोजतलास गर्ने क्रममा बरामद गरिएको थियो ।
बरामद भएका सामानहरुमा पितलको धुप देखाउने कुम्भे एक थान, घण्टिको डन्टि १ थान, पितलको बत्ति काछ ८९ वटा गरि जम्मा ९२ वटा बरामद भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
सो गुम्बाबाट बुद्धको मुर्ती एक थान, करुवा लोटा एक थान, घण्टी एक थान, स्टिलको कचौरा १० थान, नगद ५ सय ३५, काछको बत्ती १ सय ८, पञ्च बत्ती पाँच थान चोरी भएको थियो ।
सामानहरु बरामद भएको कवडी पसलमा सोधपुछ गर्दा प्रहरी टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । राईको घरमा प्रहरीले खान तलासी गर्दा अन्य समानहरु समेत फेला परेकोले बरामद सामानसहित राईलाई नियन्त्रणमा लिईएको जनाइएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ