News Category 2080/05/15
कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
दैनिक समाचारदाता
राजविराज, १५ भदौ ।
सप्तरीको शम्भुनाथ नगरपालिका वडा नं. ३ शम्भुनाथ आयल ट्रेड सेन्टर छेउमा बिहीबार कारको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पुर्व–पश्चिम राजमार्गमा पश्चिमबाट पूर्वतर्फ जादै गरेको बा.१५च. ९००३ न.को कारले बिपरित दिशाबाट आउदै गरेको स.६प.२१८६ न.को मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक सप्तरीको डाक्नेश्वरी नगरपालिका वडा नं. ८ निवासी ४६ वर्षिय पुरनधर चौधरीको मृत्यु भएको हो ।
ठक्करबाट घाईते भएका चौधरीलाई उपचारका लागि युनिक अस्पताल रुपनीमा भर्ना गरिएकोमा सोही अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
प्रहरीले कारचालक मोरङको विराटनगर ११ निवासी ४५ वर्षिय छत्र प्रसाद लुईटेललाई कारसहित नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/07/06 कात्तिक ८ देखी जनचेतना रनिङ शिल्ड प्रतियोगिताको ४४ औं संस्करण सुरु हुदै
- 2082/07/05 दुईलाख मुल्य बराबरको पटका नष्ट
- 2082/07/04 बोतलमा राखेर बेचिने पेट्रोलका कारण पसलै खरानी
- 2082/07/04 किराना पसलमा आगलागी हुँदा तीन लाख भन्दा बढीको क्षति
- 2082/07/02 गोली प्रहारबाट सन्तको हत्या, प्रदेश प्रहरीबाट समेत घटनाको अनुसन्धान हुँदै
- 2082/07/01 सप्तरीका पाँच गरि देशभरका ४३ स्थानीय तहले अझै ल्याएनन् बजेट
- 2082/07/01 सञ्चारकर्मीहरू आफै मर्यादित र जिम्मेवार भई पत्रकारिता पेशाको मर्यादा राख्नु पर्छ ः वक्ताहरु
- 2082/07/01 पत्रकारिताको आडमा हुने कुनैपनि अराजक गतिविधि सहनीय नहुने ः पत्रकार महासंघ
- 2082/06/30 मधेस प्रदेशका नवनियुक्त मुख्यमन्त्री सोनलसहित दुई मन्त्रीद्वारा शपथ
- 2082/06/30 मन्दिर तथा जलाशयको सरसफाई गर्दै मनाइए प्रहरी दिवस
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ