News Category 2080/05/22
लोसपाद्वारा चिनिया राजदुतलाई फिर्ता पठाउन माग
दैनिक समाचारदाता
राजविराज, २२ भदौ ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल सप्तरीले नेपालको आन्तरिक मामिलामा चिनिया राजदुतले दिएको अभिव्यक्तिप्रति निन्दा एवं भत्र्सना गर्दै चिनिया राजदुतलाई फिर्ता पठाउन माँग गरिएको छ ।
लोसपा नेपाल सप्तरीका अध्यक्ष सुनिल कुमार झाद्वारा शुक्रबार जारि विज्ञप्तिमा नेपाल सरकारले छिमेकी मित्र राष्ट्र भारतलाई विद्युत बिक्रि गर्ने सन्दर्भमा चिनिया राजदुतले दिएको अभिव्यक्तिप्रति निन्दा एवं भत्र्सना गर्दै चिनिया राजदुतलाई फिर्ता पठाउन माग गरिएको हो ।
विज्ञप्तिमा नेपालको आन्तरिक मामिलामा चाइनालाई हस्तक्षेप नगर्न सुझावका साथ चाइनिज हस्तक्षेप तथा राष्ट्रिय स्वाधिनता माथिको प्रहार बन्द गर्न, कुटनीतिक मर्यादा कायम गर्न, राजदुतलाई राजनीति नगर्न माग समेत गरिएको छ ।
साथै विज्ञप्तिमा भारत सरकारले आफ्नो मन्त्रि परिषद्को बैठकबाट १० हजार मेघावाट विद्युत नेपाल सरकारबाट खरीद गर्ने गरेको निर्णय स्वागत योग्य रहेको उल्लेख गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ