News Category 2080/05/24
स्व. विपी कोइरालाको सम्झना
दैनिक समाचारदाता
राजविराज, २४ भदौ ।
विपी कोइरालाको ११०औं जन्मजयन्तिको अवसरमा नेपाली काँग्रेस सप्तरीले आइतबार राजविराजमा बिचार गोष्ठीको आयोजना गरेको छ ।
प्रथम जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली काँग्रेसका संस्थापन नेता विपी कोइरालाको योगदानको सम्झना गर्दै “विपीको बहुआयामिक व्यक्तित्व” विषयक विचार गोष्ठीको आयोजना गरेको हो ।
गोष्ठीका सहभागि वक्ताहरुले विपी कोइरालाले राजनीतिक र साहित्यीक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उनको विचार चिन्तनको जगमा काँग्रेसलाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।
काँग्रेस सप्तरीका सभापति रामदेव साहको अध्यक्षता तथा पूर्वगृह राज्यमन्त्री रामकुमार चौधरीको प्रमुख आतिथ्यमा आयोजित गोष्ठीमा मधेश प्रदेशकी सहमहामन्त्री बिन्दु यादव, पार्टीको प्रदेश कमिटी सदस्य आशाराम चौधरी, जिल्ला उपसभापति रामकुमार यादव, डा. पिताम्बरलाल यादव, संगठन विभाग प्रमुख बद्री महात्मान यादव, ट्रेड युनियनका जिल्ला सभापति मनोज मण्डल, नेवि संघका जिल्ला सभापति राकेश ठाकुर, नेपाल प्रजातान्त्रिक कानुन व्यवसायी संघका सचिव सुरेन्द्र यादव, प्रेस युनियनका जिल्ला सभापति बिनयलाल कर्ण, तरुण दलका जिल्ला सभापति अर्जुन यादवलगायतले स्व. विपिको योगदान बारे चर्चा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ