News Category 2080/05/26
नेवि संघद्वारा विचार गोष्ठी सम्पन्न
दैनिक समाचारदाता
राजविराज, २६ भदौ ।
नेवि संघ सप्तरीले विपी कोइरालाको ११०औं जन्जयन्तीको अवसरमा मंगलबार विचार गोष्ठीको आयोजना गरेको छ ।
नेवि संघ सप्तरीका सभापति राकेश ठाकुरको अध्यक्ष तथा नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहको प्रमुख आतिथ्यमा आयोजित विचार गोष्ठीका सहभागि वक्ताहरुले विपी कोइरालाले राजनीतिक र साहित्यीक क्षेत्रमा पु¥याएको योगदानको स्मरण गर्दै उनको विचार चिन्तनको जगमा काँग्रेसलाई अगाडी बढाउनु पर्नेमा जोड दिए ।
गोष्ठीमा काँग्रेस सप्तरीका उपसभापति रामकुमार यादव, सचिव सनतकुमार मण्डल, संगठन विभाग प्रमुख बद्रि महात्मान यादव, क्षेत्र नं. १ को १ का सभापति उमेश मिश्र, नेवि संघका केन्द्रिय सदस्य तिर्थनारायण दास, राजविराज नगरपालिका ६ का बुथ सभापति राजकुमार चौधरी लगायतका वक्ताहरुले स्व. विपिको योगदान बारे चर्चा गरेका थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ