News Category 2080/05/30
तिलाठी कोइलाडीमा मनाइयो बाल दिवस

दैनिक समाचारदाता
राजविराज, ३० भदौ ।
सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकास्थित राजेन्द्र देवकी माविमा शुक्रबार विभिन्न कार्यक्रमको आयोजना गरि ५९औं राष्ट्रिय बाल दिवस मनाइएको छ ।
तिलाठी कोइलाडी गाउँपालिका, सेभ द सप्तरी, सेभ द चिल्ड्रेनको सहयोग तथा दलान युवा क्लबको समन्वयमा बाल क्लब सञ्जालले विभिन्न कार्यक्रमको आयोजना गरेको हो ।
उक्त अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य एवम् अर्थ तथा योजना समितिका सभापति सतिश कुमार सिंहले बाल क्लबको कारण समाजमा रहेका कतिपय गलत कार्यहरुमा न्युनीकरण भएको बताए ।
कार्यक्रममा बोल्दै गाउँपालिकाका अध्यक्ष अरुण कुमार मण्डलले बालबालिकाको हकहितका लागि गाउँपालिका सदैव तत्पर रहेको र उनीहरुको चौतर्फी विकासको लागि विभिन्न कार्यक्रमहरु ल्याएको जानकारी दिए ।
कार्यक्रममा गाउँपालिकाका वडा अध्यक्षद्वय मुनीलाल मुखिया र सत्यनारायण यादव, गाउँपालिकाका कार्यक्रम अधिकृत राजेश कुमार झा, राजेन्द्र देवकी माविका प्रधानाध्यापक दीपेन्द्र झासहितकाले बाल दिवसको अवसरमा शुभकामना ब्यक्त गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2080/08/16 ट्रकले ठक्करबाट मोटरसाइकल सवार युवकको घटनास्थलमै मृत्यु
- 2080/08/16 बालिकाहरू घरभित्रै बालश्रमको शिकार हुँदै
- 2080/08/16 यादव सेवा समितिको अध्यक्षमा गंगाराम
- 2080/08/15 प्रतिष्ठान निर्माणका लागि युवाहरुले शुक्रबार पनि धर्नालाई दिए निरन्तरता
- 2080/08/15 महिलालाई सचेतनामुलक कक्षा संचालन तथा कृषि उपज सामग्री प्रदान
- 2080/08/14 समस्यै समस्याले ग्रसित कारागारमा चार गुना भन्दा बढी कैदीबन्दी
- 2080/08/14 लेखापढी व्यवसायीको दबाबमा मालपोत प्रमुखले निवेदक साहकोे काम रोके
- 2080/08/14 समाजसेवी इन्जिनियर यादवद्वारा अग्निपीडित परिवारलाई राहत प्रदान
- 2080/08/14 प्रतिष्ठान निर्माणका लागि प्रशासन कार्यालयको गेटमा धर्ना
- 2080/08/13 लेखापढी समिति र मालपोतका कर्मचारीलाई कारवाहीको माग गर्दै जिप्रकामा निवेदन, सरकारी निर्णयको अवज्ञा गर्दै लेखापढी समितिको मनोमानी बढ्दै
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ