News Category 2080/06/02
सप्तरीका डा. दिपक गुप्ता “नेपाल प्रविधि विद्याभूषण” बाट विभुषित
दैनिक समाचारदाता
राजविराज, २ असोज ।
नेपाल सरकारले विज्ञान तथा प्रविधिमा विकास गर्न महत्वपूर्ण योगदान पु¥याएका ११ जनालाई पहिलो पटक “नेपाल प्रविधि विद्याभूषण” बाट विभुषित गरेको छ ।
सप्तरीका डा. दिपककुमार गुप्ताले (रसायनशास्त्र विभाग त्रि–चन्द्र क्याम्पसका उप–प्राध्यापक) समेत यस विद्याभूषण प्राप्त गर्न सफल भएका हुन् । उनले “त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानबाट प्रिपेरेशन, क्यारेक्टराइजेशन एण्ड मोडिफिकेशन अफ पोल्यानिलाइन बेस्ड कोटिङ फर कोरोजन प्रोटेक्शन अफ एक्टिभ मेटल्स” शोध शीर्षकमा विद्यावारिधी गरेका छन् ।
उनले प्रा.डा. अमरप्रसाद यादवको सुपरिवेक्षणमा सो शोधकार्य गरेका हुन् ।
उनीसँगै मन्दिप सुवेदी, राजन रेग्मी, अविरल न्यौपाने, कृतना भण्डारी, इन्द्र प्रसाद सुवेदी, ऋषव पण्डित, प्रशंसा पाण्डे, बृजकुमार यादव, जुकेल श्रेष्ठ र गणेश गौतमले सो विद्याभूषणबाट विभुषित भएका हुन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ