News Category 2080/06/17
जिर्ण सडकका कारण ट्रक पल्टियो
दैनिक समाचारदाता
राजविराज, १७ असोज ।
राजविराज–छिन्नमस्ता सडक खण्डमा बुधबार बिहान एक मालबाहक ट्रक पल्टिएको छ । जिर्ण सडकका कारण सो दुर्घटना भएको स्थानीयले बताएका छन् ।
गिटी बोकेको ना.७ख.४६५ नम्बरको ट्रक राजविराज–छिन्नमस्ता सडकको बोरिया चौक नजिकै पल्टिएको हो । दुर्घटनामा ट्रक चालक सामान्य घाइते भएका छन् भने ट्रकमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
राजविराजदेखी छिन्नमस्ता ११ किलोमिटरको दुरीमा पर्दछ । सडकको दर्जनौं स्थानमा भएको खाल्डाखुल्डीका कारण यसअघि पनि कयौं सवारीसाधन दुर्घटनामा पर्ने गरेको भन्दै स्थानीयले अविलम्ब उक्त जिर्ण सडकको मर्मत गर्नुपर्ने माग गरेका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2083/01/17 हावाहुरीले एक जनाको मृत्यु, विधुतीय पोल तथा रुखहरु ढलेर बाटो अवरुद्ध
- 2083/01/17 लालपूर्जा लिने क्रममा एक पैसा पनि रिसवत वापत नदिएको स्थानीयको स्पष्टोक्ति
- 2083/01/16 लालपुर्जाका लागी राजविराज नगरवासी पुःन आन्दोलित
- 2083/01/15 शिक्षकहरुको जिल्लान्तर सरुवा आवश्यक ः प्रतिनिधिसभा सदस्य चौधरी
- 2083/01/15 पत्रकार महासंघद्वारा सरकारी परिपत्रको अवज्ञा गर्न आग्रह
- 2083/01/14 जंगली हात्तीको आक्रमणबाट एक बृद्धको मृत्यु
- 2083/01/14 मैसापको अविलम्ब साधारण सभा बोलाउन आग्रह
- 2083/01/14 सशस्त्र प्रहरी हवल्दारको अकस्मात मृत्यु
- 2083/01/14 वर्षा र चट्याङबाट प्रहरी कार्यालयको भवन र उपकरणमा क्षति
- 2083/01/14 आगलागीमा सातलाख भन्दा बढीको क्षति
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ