News Category 2071/09/23
बन्ध्याकरण गराउने महिलाहरुको संख्यामा बृद्धि
दैनिक संवाददाता
राजविराज, २२ पुस ।
राजविराजस्थित गजेन्द्र नारायण सिंह सगरमाथा अंचल अस्पतालमा बन्ध्याकरण गराउने महिलाहरुको संख्यामा बृद्धि भएको छ ।
चिसोसँगै अस्पतालमा बन्ध्याकरण गराउने महिलाहरुको संख्यामा निकै बृद्धि भएको अस्पतालले जनाएको छ । तीन दिनमा ६५ जना महिलाहरुले बन्ध्याकरण गराएका छन् ।
हाल दिनहु २५ जना महिलाहरुलाई बन्ध्याकरण गराउने गरेको अस्पतालका चिकित्सकहरुको भनाई छ । अस्पतालमा प्रति दिन करिब एक सयको हाराहारीमा बन्ध्याकरण गराउन महिलाहरु आएपनि चिकित्सकको अभावमा प्रत्येक दिन २५ जनालाई मात्र बन्ध्याकरण गरिन्छ ।
यसअघि गत वर्ष १ हजार १ सय जना भन्दा बढी महिलाहरुले बन्ध्याकरण गराएको अस्पतालले जनाएको छ । चिसो मौसमा बन्ध्याकरण गराउदा घाउ नहुने तथा सजिलै निको हुने भएकाले बढी महिलाहरुले बन्ध्याकरण गराउन आउने गरेको अस्पताल प्रशासनले जनाएको छ ।
यसरी अस्पतालमा बन्ध्याकरण गराउने सेवागा्रहीहरुलाई प्रति ब्यक्ति १ सय ५० रुपैया प्रोत्साहन भत्ता स्वरुप दिने गरेको अस्पतालले जनाएको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/11/25 सप्तरीमा १ सय २ मध्ये ८९ उम्मेदवारको जमानत जफत, १३ जना उम्मेदवारले मात्र जमानत जोगाउन सफल
- 2082/11/25 अस्पतालमा आगलागी, लाखौं मुल्य बराबरको स्वास्थ्य उपकरण जले
- 2082/11/24 सप्तरीको चार वटै क्षेत्रमा रास्वपाको “क्लिन स्वीप”, मधेशवादी दलका दुई अध्यक्ष फराकिलो मतान्तरले पराजित
- 2082/11/24 महिला दिवसको अवसरमा अन्तरक्रिया तथा प्यानल छलफल
- 2082/11/18 सेनाद्वारा जिल्लाभर संयुक्त गस्ती सुरु
- 2082/11/18 लागुऔषध गाँजासहित दुई पक्राउ
- 2082/11/18 आगलागीमा तीन घर जलेर नष्ट, सात लाख मुल्य बराबरको क्षति
- 2082/11/17 सार्वजनिक पद धारण गरेका सबैको सम्पत्ती छानवीन गर्ने सम्मका प्रतिबद्धता
- 2082/11/17 चार्जमा लगाएर मोवाईलमा कुरा गर्दै गर्दा महिला गम्भिर घाईते
- 2082/11/16 सप्तरी क्षेत्र नं. ३ मा रामुपाले काँग्रेसलाई समर्थन गर्ने
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ