News Category 2080/07/17
काँग्रेस सप्तरीद्वारा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम
दैनिक समाचारदाता
राजविराज, १७ कात्तिक ।
नेपाली काँग्रेस सप्तरीले राजविराजमा शुक्रवार शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रमको आयोजना गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि नेपाली काँग्रेस मधेश प्रदेशका सह–महामन्त्री परशुराम चौधरीले ब्यानर वाचन गरेर कार्यक्रमको उद्घाट्न गरे । काँग्रेसको बार्षिक र नियमित क्यालेण्डर अनुसार प्रत्येक बर्ष गरिदै आएको कार्यक्रममा प्रमुख अतिथि चौधरीले सबैलाई सुख समृद्धिको शुभकामना दिए ।
यसैगरि लोकतान्त्रिक समाजवादी पार्टीका केन्द्रिय उपाध्यक्ष अमरकान्त झा, जिल्ला समन्वय समिति सप्तरीका प्रमुख शिवनारायण साह, सुरुङ्गा नगरपालिकाका प्रमुख गीता चौधरी, तिलाठी गाउँपालिकाका प्रमुख अरुण मंडल, कृष्णासवरन गाउँपालिकाका उपप्रमुख कल्पना चौधरी, जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष केदार यादव लगायतकाले शुभकामना मनतव्य व्यक्त गरे ।
कार्यक्रमको व्यानरमा चियापान लेखिए पनि मेनुमा परिवर्तन गरिएको काँग्रेसका जिल्ला सचिव सनत मंण्डलले जानकारी दिए । उनले काँग्रेसले चियापानकै नामबाट शुभकाना आदानप्रदान कार्यक्रमको आयोजना गर्दे आएपछि यसपालि चिया संगै खाजामा दही र जिलेवीको व्यवस्था मिलाईएको बताए ।
कार्यक्रमको अध्यक्ष्ताको आसन ग्रहरेका नेपाली काँग्रेस सप्तरीका सभापति रामदेव साहले दिपावली, छठको अवसरमा शुभकामना दिदै सबैको सुख समृद्धिका लागि कमना गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
- 2082/10/15 खेतवारीदेखी खेलकुद मैदानसम्म पुग्दै उम्मेदवार
- 2082/10/15 भारतको गणतन्त्र दिवसको अवसर पारेर गरिब असहायलाई सहयोग
- 2082/10/15 वडा कार्यालयद्वारा फाइबर सिरक बितरण
- 2082/10/15 डाक्नेश्वरीलाई पिएम कप छनोट क्रिकेट प्रतियोगिताको उपाधी, प्रधानमन्त्री कपका लागि सप्तरीबाट २८ खेलाडी छनोट
- 2082/10/14 नेपालकै पुरानो चन्द्रनहरको ३२ स्थानमा पुनर्निमाण कार्य सकाएर जापानद्वारा नेपाललाई हस्तान्तरण
- 2082/10/14 एकै रात प्रहरीका घरदेखि साईकल मरम्मतका पसल सम्म चोरी
- 2082/10/13 सप्तरीमा प्रतिनिधिसभा सदस्य निर्वाचन, पूर्वउपप्रधानमन्त्री, पूर्वमुख्यमन्त्री, पूर्वमन्त्री, पूर्वसांसद, संविधानसभा सदस्यसहितका उम्मेदवार चुनावी मैदानमा
- 2082/10/13 आचारसंहिता विपरीत झुण्डाइएका सामाग्रि हटाउन निर्देशन
- 2082/10/13 सप्तरी निर्वाचन क्षेत्र नं. १ मा रोचक प्रतिस्पर्धा नयाँ र पुराना दल आमने–सामने
- 2082/10/13 बरख गणद्वारा न्यानो कपडा वितरण
अन्तर्राष्ट्रिय समाचार
- 2078/10/24 अफगानिस्तानको सीमा क्षेत्रमा पाँच पाकिस्तानी सैनिकको हत्या
- 2078/07/29 सोमालियामा खाद्य संकट, ३५ लाखभन्दा बढी मानिस प्रभावित हुने
- 2078/05/21 तालिबानद्वारा पञ्जशिर प्रान्त पनि कब्जा गरेको दाबी
- 2078/05/15 अमेरिकी सेनाले २० वर्षपछि अफगानिस्तान छाड्यो, काबुलमा तालिबानीको खुशियाली
- 2078/05/03 रक्तपात हुन नदिन देश छोडेको अफगान पूर्वराष्ट्रपति घानीको भनाइ